पत्रकार रबि लामिछाने सहित ३ जनालाई प*क्राउ ग*र्दै प्रहरी !

काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्र*करणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने वि*रुद्ध का*रवाही प्र*क्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको श*व भरतपुर स्थित एक होटलमा गत २० गते फे*ला परेपछि अ*नुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अ*नुसन्धान अघि बढाएको थियो। बुधबार पुडासैनीले आ*त्मह*त्या गर्नु अघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमा*थि ती*व्र द*बाब परिरहेको अ*वस्थामा एसपी मल्लले यस्तो बताएका हुन्।

पत्रकार पुडासैनीले आ*त्म*हत्या ग*र्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गा*यब ग*रेको आ*रोप लागिरहेका बेला मल्लले रवि सहित तीनजना वि*रुद्ध का*रवाही थालिएको जानकारी दिएका हुन्। पत्रकार पुडासैनीले भिडियोमा रवि, दीपक बोहोरा र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आ*त्म*ह*त्या गर्न बा*ध्य भएको कुरा भिडियोमा बोलेका छन्। एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्र*करणको अ*नुसन्धानमा जु*टेको बताएका छन्। ‘म यही विषयमा लागि रहेको छु ।

प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ’, एसपी मल्लले भने,’अब प*क्राउ गरी का*वाही प्र*कृया अघि बढाइन्छ। म त्यो प्र*कृयामा लागिसकेको छु।’ एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्या*बमा प*रीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्या*व प*रीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। ‘वि*धि विज्ञान प्र*योगशालामा गरिएको ल्या*व रि*पोर्ट पनि आइसेको छ’, मल्लले भने,’कि*टाणी जा*हेर आए पछि अब का*रवाही प्रक्रिया अघि बढ्छ।’

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares