दुनिया चकित पार्ने ‘डिभोर्स’……एक पल्ट पढ्नुहोस तपाई पनि तीनछक्क पर्नुहुनेछ

सम्बन्ध विच्छेद गराउँदा अदालतले लोग्नेबाट श्रीमतीलाई अंश दिलाउने गर्छन् िजहाँ गुजाराका लागि पैसाका साथ साथै जमिन पनि हुने गर्छ ितर भारतको पञ्जाव तथा हरियाणामा पछिल्लो पटक उच्च अदालतले निकै अनौठो फैसला गरेको छ ।जसको चर्चा अहिलेसम्म पनि सबैले गरिरहेका छन् । उक्त अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एक जना पुरुषले आफ्नो कुनै जागिर नभएका कारण डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रूपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए ।

तर नगदको सट्टा भने दैनिक रूपमा प्रयोग हुने सामानहरू दिन सक्ने उनले बताएका थिए । सो श्रीमानले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रूपमा नगद दिन नसकेता पनि दैनिक उपभोगका चिज भने दिनसक्ने भने पश्चात् उच्च अदालतले यस्तो फैसला गरेको हो जस अनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, १५ किलो गहुँ, २ किलो दूध तथा ५ किलो घिउ दिनका साथ साथै हरेक ३ महिनामा तीन वटा कुर्ता सुरुवाल सुट पनि दिनुपर्ने फैसला अदालतले सुनायो ।

साभार

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares