नेपालकै यी ठाउँमा भेटिन्छन यस्ता बिदेशी यौ*नक*र्मी

काठमाडौं – विभिन्न प्रलोभनमा पारेर नेपाली युवतीलाई भारतीय यौ न कोठीमा पुर्याउने मात्रै हैन, अहिले खाडी र अफ्रिकी देशमा कामको लोभमा पुगेका नेपाली यु*वतीहरु समेत ज*बर्जस्ती यौ न बजारमा बे*चिने गरेका छन् । मानव त*स्करले अफ्रिकी देशमा पु¥याएर त्यहाँका डान्सबार र होटलमा नेपाली यु*वतीलाई यौ#नक#र्मीको रुपमा प्रयोग गरिरहेको पटक–पटक खु#लासा भइसकेको छ । यो त भयो विदेशको कुरा । नेपाली यौ न बजारमा पनि प्रशस्तै नेपाली यौ#नक#र्मी छन् । ४० हजार हाराहारीमा नेपाली यौ#नक#र्मी रहेको दा@बी सुनिने गरे पनि यकिन तथ्यांक कतै भेटिँदैन तर फस्टाएका हरेक शहरमा सहजै भेटिने नेपाली यौ#नक#र्मीको संख्याले यसको बढ्दो माग भने देखाउँछ ।

नेपाली मात्रै हैन, अब नेपाली यौ#न बजारमा सहजै विदेशी यौ#नक#र्मीसमेत भेटिन थालेका छन् । पर्यटकको आवरणमा नेपाल आएर य* न बजारमा सक्रिय चिनियाँ, रुसी र अफ्रिकी कलगर्लको फेहरिस्त यसअघि पनि शुक्रवारले सार्वजनिक गरेको छ । पछिल्ला तथ्यले नेपाल आएका विदेशी यौ*नकर्मी काठमाडौंमा मात्र नखु*म्चिएको देखिएको छ । उनीहरु पोखरा, इटहरी, बुटवल, नेपालगञ्ज, वीरगञ्जसम्म फैलिइसकेका मात्र छैनन्, नेपाललाई से#क्स ट्रा*न्जिट बनाउँदै भारतसमेत पुग्ने गरेको देखिएको छ ।

पछिल्लो समय नेपाली यौ#न बजारका सक्रिय द*लाल र भारतीय यौ#न बजारका द*लालको सहकार्यमा नेपाल आएका विदेशी यौ#नक#र्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् । नेपाली यौ#न बजारमा अफ्रिकी यौ#नक#र्मीसमेत फेला पर्ने गरे पनि भारत पुग्नेमा भने चिनियाँ र रुसी मूलका यु*वतीको संख्या बढी देखिएको छ । रात्रीकालीन से#क्सस्बारे जानकार एक स्रोतले चार महिनाअघि पर्यटकको आवरणमा नेपाल आउने चिनियाँ र रुसी यौ#नक#र्मीहरु नेपाल–भारत सीमावर्ती क्षेत्रका होटलमा बसेर अ*वैध रुपमा भारतका विभिन्न शहर जाने र नेपाली भिसा सकिन लागेपछि उस्तै गरी अ*वैध रुपमा भारतबाट नेपाल फर्किने गरेको सूचना दिएका थिए ।

खोजीका क्रममा एक अनुभवी भेटिए, जो दुई महिना अगाडि बुटवलको एक घरमा सञ्चालित अ*वैध कोठी पुगे र फेला पारे चिनियाँ र रुसी यौ#नक#र्मी । साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज दिन पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यु*वतीहरु थिए जो, भारतको मुम्बई जाने तयारीमा बुटवलको सो घरलाई से*ल्टरका रुपमा प्रयोग गरिरहेका थिए । तिनलाई बुटवलका यौ#न द*लालले छोटो अवधिमा यतै ध*न्दामा लगाएका थिए ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares